समाचार

रसुवाबाट उद्धार गरिएका परिवारलाई न्यू होपद्वारा राहत वितरण

रसुवामा आएको बाढी तथा विपद्का कारण नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उद्धार गरिएका परिवारलाई New Hope ले राहत सामग्री वितरण गरेको छ। उद्धार भई काठमाडौं आएका वीरबहादुर परियार, देउती परियारलगायत परिवारलाई लत्ताकपडा, खाद्यान्न, सिरक–डसना, भाँडाकुँडा, पिफम, पानी, चामललगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो। संस्थाका संयोजक मनिष बि.क. लगायतको सहभागितामा राहत वितरण

पैरवी खबर

रसुवा बाढीपहिरो पीडितका लागि सुदूरपश्चिमेली नेपाली समाजको रु.१ लाख १ हजार सहयोग

काठमाडौं । रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार सहयोग गरेको छ। समाजले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो। बाढीपहिरोका कारण प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले समाजको तर्फबाट रु. १,०१,००० (एक लाख एक हजार


पैरवी खबर
विगतका बेथिति रोक्दै फास्ट ट्र्याकबाट बजेट आउँछ : मुख्यमन्त्री भट्ट

डडेलधुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्थाको अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट निर्माण गरिने बताउनुभएको हो। मुख्यमन्त्री भट्टले जनताको वास्तविक प्राथमिकतालाई केन्द्रमा राखेर


पैरवी खबर
साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

साँफेबगर – साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ। साँफेबगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबारदेखि सञ्चालन भएको कार्यक्रमका क्रममा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूले आर्थिक वर्ष २०८२/०८३ मा गरेका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहका क्रममा देखिएका समस्या,


पैरवी खबर
खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई प्रगतिशिलका बालबालिकाको सहयोग

अछाम — मंगलसेन नगरपालिका–१ मा रहेको प्रगतिशील आधारभूत विद्यालयका बालबालिकाले आफ्नो खाजाखर्च कटाएर रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् । कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयका बालबालिकाले घरबाट आमाबुबाले खाजाका लागि दिएको रकममध्ये एक दिनको खाजा नखाई उक्त रकम बाढीपीडितका लागि सहयोग गरेका हुन् । विद्यालयका शिक्षक हिम्मतबहादुर रावलका


पैरवी खबर
सुदूरपश्चिमका नागरिकको खोजी प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोसीमा आएको बाढीमा परी बेपत्ता भएका सुदूरपश्चिमका नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको सुरक्षा समितिको बैठकमा उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत–साधन र


पैरवी खबर
सेवा प्रवाह चुस्त बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ। आफ्नो प्रतिबद्धताअनुसार सेती प्रादेशिक अस्पतालको दोस्रो पटक अनुगमन गर्दै मुख्यमन्त्री भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा लिनबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले अस्पतालमा उपलब्ध स्रोतसाधन र जनशक्तिको


पैरवी खबर
मंगलसेनमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, आगामी वर्षको कार्ययोजना निर्माण हुँदै

अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गरिँदैछ। साथै, आगामी आर्थिक वर्षमा


पैरवी खबर
मंगलसेनमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, आगामी वर्षको कार्ययोजना निर्माण हुँदै

अछाम — मंगलसेन नगरपालिकास्तरीय स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम मंगलबारदेखि सुरु भएको छ। सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरपालिकाका १४ वटै वडामा रहेका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी गतिविधिको समीक्षा गरिँदैछ। साथै, आगामी आर्थिक वर्षमा


पैरवी खबर
रसुवा बाढीपीडितका लागि मंगलसेन नगरपालिका अछामले ३४ लाख १ हजार सहयोग गर्ने

अछाम । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मंगलसेन नगरपालिकाअछामले ३४ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको निर्णयअनुसार नगर विपद् व्यवस्थापन कोषबाट २ लाख ५१ हजार रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको सेवासुविधाबाट बाँकी रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप


पैरवी खबर