राजनीति

नेकपा (माओवदी) ले आयोजना गरेको अन्तरसम्बाद कार्यक्रम सम्पन्न

अछाम – हालै सम्पन्न निर्वाच, फेरिएको परिस्थिति र आगामी कार्यभार विषयक अन्तरसम्बाद कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) ले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनितिक दलका पदाधिकारी, नागरिक समाज, मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, पत्रकार लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य

पैरवी खबर

अन्तर्घातको आरोपमा बैतडीका दाजुभाइ ५ वर्षका लागि कांग्रेसबाट निष्कासित

काठमाडौं। नेपाली कांग्रेसले बैतडीका महासमिति सदस्य उत्तर बहादुर ऐर र जिल्ला कार्य समिति सदस्य बिरेन्द्र बहादुर ऐरलाई कारबाही गरेको छ। पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चतुर बहादुर चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै कारबाहीमा परेका हुन्। कारबाहीमा परेका दुबैजना दाजुभाई हुन्। दुबैलाई पार्टीको


पैरवी खबर
अछाम-२ मा मतपत्र भित्र कण्डम भेटियो

अछाम । अछाममा मतपत्र भित्र कण्डम भेटिएको छ । क्षेत्र नम्बर-२ अन्तरग मङ्गलसेन नगरपालिकाको वडा नम्बर ८,९,१० र ११ को मतगणनाका क्रममा कण्डम भेटिएको हो । मतपत्रमा सुपर ग्लु लगाएर खोलिएको अवस्थामा कण्डम टासेको थियो । उक्त मतपत्र भित्र कुनैपनि चुनाव चिन्हमा छाप भने लगाइएको थिएन । सो मतपत्र लाइ


पैरवी खबर
भरत कुमार स्वाँरको सम्वृद्ध अछाम बनाउने यस्तो छ १२ बुँदे प्रतिज्ञा पत्र

अछाम। नेपाली कांग्रेस अछाम क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत कुमार स्वाँरले चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उम्मेदवार स्वाँरले बिहीवार बान्नीगढी जयगढ गाउँपालिकास्तरिय चुनावी सभामा १२ बँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। स्वाँरको बाचा पत्रमा सामाजिक परिवर्तन र सुशासन, संवैधानिक सुधार, सुशासन र पारदर्शिता, शिक्षामा गुणात्मक


पैरवी खबर
मतदाताको शिर निहुरिन नदिनेगरि काम गर्ने छु:उम्मेदवार बोगटी

नेकपा एमाले अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले मतदाताको शिर निहुरिन नदिनेगरि कामगर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो एउटै लक्ष्य भनेको क्षेत्र न २ का जनताको समृद्धी भएकाले आफु निर्वाचित भएपछी यही लक्ष्य पुरागर्न लागीपर्ने बताउनुभयो । युवासंघ अछामले आयोजना गरेको मोटरसाइकल र्यालीपछी कमलबजारमा आयोजना गरिएको कोणसभा कार्यक्रममा


पैरवी खबर
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न

साँफेबगर- नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले फागुन २१ गते हुने निर्वाचन सम्बन्धि छलफल, चुनावी आम सभा लगायतका विषयमा छलफल गरिएको थियो । यस्तै बैठकले निर्वाचनका लागि युवा परिचालन गर्ने निर्णय गरिएको नगर कमिटीले जनाएको छ ।


पैरवी खबर
अछामका ४ पालिकाको घरदैलो सकेर उत्साहित हुँदै मंगलसेन फर्किए यज्ञ बोगटी

नेकपा एमाले अछाम क्षेत्र न २ उमेदवार यज्ञबहादुर बोगटीको घरदैलो अन्तिम चरणमा पुगेको छ । माघको पहिलो हप्ता बाट घरदैलो सुरु गर्नुभएका उमेदवार बोगटीले ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका पंञ्चदेवल विनायक नगरपालिकामा घरदैलो तथा मतदाता संग भेट गरिसक्नु भएको छ भने आईतबार बाट मंगलसेनमा घरदैलो गर्ने कार्यक्रम रहेको छ


पैरवी खबर
रामारोशनमा नेकपाको चुनावी सभामा रास्वपाको अवरोधको प्रयास, कार्बाहीको माग

रामारोशन गाउँपालिका–५ मा चौकामा आयोजित नेपाली कम्युनिष्ट पार्टीको चुनावी सभामा रास्वपाका कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका छन् । फागुन ७ गते सम्पन्न सभाका क्रममा दक्षिणतर्फबाट आएको एक बोलेरो गाडी भीडतर्फ प्रवेश गरेको, गाडीका झ्याल खोल्दै ठूलो स्वरमा माइक बजाइएको तथा एक व्यक्तिले गाडीबाट बाहिर निस्केर हात हल्लाउँदै घण्टी बजाएर आमसभालाई


पैरवी खबर
ढकारी ३ तालीमा सिंगो टोल नै एमालेमा समाहित

अछाम जिल्लामा अन्य पार्टी परित्याग गरि नेकपा एमालेका प्रवेश गर्नेहरुको लर्को लागेको छ । दिन प्रतिदिन एमाले प्रतिको जनलहर बढ्दै गएको पार्टीले जनाएको छ । जिल्लाका सबै पालिकाहरुमा नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरु बढेको एमाले अछामले जनाएको छ । यस्तै ढकारी गाउँपालिका वडा न ३


पैरवी खबर
सुदूरपश्चिमबाट प्रधानमन्त्रीका दाबेदार डा. रावल:पूर्व मुख्यमन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवंम् नेकपाका नेता दीर्घ बहादुर सोडारीले अबको प्रधानमन्त्रीका बलियो दाबेदार डा। भीम बहादुर रावल रहेको दाबी गर्नुभएको छ । साँफेबगर नगरपालिका–९ बुढाकोटमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सोडारीले राष्ट्रिय राजनीतिमा देखिएको नयाँ अनुहार र पार्टीका केही शीर्ष नेताहरू चुनाव नलडेको अवस्थालाई संकेत गर्दै रावललाई प्रधानमन्त्रीका रूपमा अघि


पैरवी खबर