अछाम– नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशीको दुःखद निधन भएको छ । प्राप्त जानकारी अनुसार आइतबार बेलुकी आँपको रुखबाट लडेर गम्भीर घाइते भएका जोशीलाई उपचारका लागि बयालपाटा प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। साँफेबगर नगरपालिका १ बैजनाथ घर भएका जोशी नेपाल शिक्षक संघ अछामका अध्यक्ष तथा
अछाम — साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा एकदिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। साँफेबगर नगरपालिका पशु सेवा शाखाको आयोजनामा सम्पन्न शिविर कार्यक्रममा वडा अध्यक्ष दिपक कुँवरले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने प्रमुख अतिथि नगर उपप्रमुख शिव कुँवर रहनुभएको थियो । शिविरमा जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र
अछाम – साँफेबगर नगरपालिका वडा नम्बर ९ स्थित बुढाकोट माध्यमिक विद्यालयको ६८औँ अभिभावक भेला शनिबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धुर्ब थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँफेबगर नगर उप प्रमुख शिव कुँवर प्रमुख अतिथि रहनुभएको थियो । विशिस्ट अतिथि जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र कुँवर र वडा अध्यक्ष
साँफेबगर।बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण साँफेबगरमा सम्पन्न भएको छ। सेवक नेपालद्वारा संचालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE-Girls) कार्यक्रम अन्तर्गत बृहत यौनिकता शिक्षा सम्बन्धी साथी शिक्षकहरुलाई लक्षित तीन दिने तालिम साँफेबगरमा सम्पन्न भएको हो। तालिममा साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका ११/११ जना गरी ३२
साँफेबगर । बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण साँफेबगरमा सम्पन्न भएको छ। सेवक नेपालद्वारा संचालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवं सहयोगी वातावरण (SAFE-Girls) कार्यक्रम अन्तर्गत बृहत यौनिकता शिक्षा सम्बन्धी साथी शिक्षकहरुलाई लक्षित तीन दिने तालिम साँफेबगरमा सम्पन्न भएको हो। तालिममा साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका र कमलबजार नगरपालिकाका ११/११ जना
अछाम । चौरपाटी गाउँपालिका–२ स्थित श्री दशपल्लेपानी माध्यमिक विद्यालयमा निर्माण गरिएको महिनावारीमैत्री शौचालयले विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सहज वातावरण प्रदान गरेको छ। चौरपाटी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल नेपाल र मालिका विकास संगठनको साझेदारीमा निर्माण गरिएको उक्त शौचालयले महिनावारीका समयमा किशोरीहरूले भोग्ने असहजता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयले जनाएको छ। विद्यालयमा
असार ११ मेल्लेख गाउँपालिकाको आयोजनामा धामी–झाँक्रीसँग सम्बन्धित कानुनी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा धामी–झाँक्री परम्परा, बालविवाह, बोक्सी आरोप तथा छाउपडी कुप्रथाका नाममा हुने हिंसा र विभेदका विषयमा कानुनी जानकारी प्रदान गरिएको थियो । समाजमा विद्यमान अन्धविश्वास, बालविवाह र बोक्सी आरोपजस्ता कुप्रथाको अन्त्यका लागि कानुनी सचेतना आवश्यक रहेको
अछाम । समविकास नेपालद्वारा सञ्चालित किशोरी सशक्तिकरण परियोजना अन्तर्गत चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट स्थित दशपल्लेपानी माध्यमिक विद्यालयमा सञ्चालन भई रहेको BLOP (Better Life Option Programme) कक्षाको अनुगमन गरिएको छ। अनुगमनका क्रममा किशोरकिशोरीहरुले समुदायमा सञ्चालन गरेका गतिविधि बारे जानकारी लिईएको थियो। छाउपडी प्रथा, बालविवाह तथा समुदायमा हुने विभेद न्यूनीकरणका
अछाम । चौरपाटी गाउँपालिका–१ स्थित सिउडी माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण तथा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको छ। चौरपाटी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। नाटकमार्फत बालविवाहका नकारात्मक असर, किशोर–किशोरीको शिक्षा तथा भविष्यमा पर्ने प्रभाव, साथै लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार
अछाम – समविकास नेपालद्वारा सञ्चालित किशोरी सशक्तीकरण परियोजनाअन्तर्गत चौरपाटी गाउँपालिका–२ सोकटस्थित दशपल्लेपानी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको BLOP (Better life Option programm( उज्जल भविष्यको छनाैट कार्यक्रम) कक्षा अनुगमन गरिएको छ। अनुगमनका क्रममा किशोरकिशोरीहरूले समुदायमा सञ्चालन गरेका गतिविधिबारे जानकारी लिइएको थियो। छाउपडी प्रथा, बालविवाह तथा समुदायमा हुने विभेद न्यूनीकरणका लागि गरिएका अभ्यास,